SOSTIENI ACCEDI

मिनिसो र अन्य कम्पनीहरुले हात्तीहरुलाई रगताम्य हुने गरी पिट्ने महोत्सवबाट आफ्नो सम्बन्ध टुटायो

पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पीटा) ले चितवनको सौराहामा वार्षिक रुपमा आयोजना गरिने १५ औं चितवन हात्ती महोत्सवबाट प्राप्त गरी भर्खरै मात्रै सार्वजनिक गरेको भिडियो फुटेजमा माहुतेहरुले दर्दनाक तरिकाले हात्तीहरुलाई पिटेको देखाइएको छ। सार्वजनिक गरिएको भिडियो हेरिसकेपछि फ्रेन्च अटोमोबाइल उत्पादन कम्पनी, रेनौल्ट, मिनिसो, कार्ल्सबर्ग ग्रुप (टुबोर्ग र सोमर्सबीका उत्पादक), युनाइटेड वेभरेज (पल्पी जुस का उत्पादक), मेगा बैंक, कुमारी बैंक, जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज (रुसलान भोड्का का उत्पादक), चौधरी ग्रुप (वाई वाई चाउचाउका उत्पादक), एभरेस्ट इन्स्योरेन्स, र होटल सेभेन स्टार ले महोत्सवसँग आफ्नो सम्बन्ध तोड्ने घोषणा गरेका छन् तर माउण्ट एभरेस्ट ग्रुप र गैरआवासीय नेपाली संघ (एन्.आर्,एन्.ए) ले भने अहिलेसम्म यो क्रुर कार्यक्रमसँग आफ्नो सम्बन्ध तोड्न केही कदम चालेका छैनन्।

Altri video suggeriti

LEAVE YOUR COMMENT

Il tuo indirizzo email non sarà pubblicato. I campi obbligatori sono contrassegnati *